सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलमग्न धनगढी (फोटो फिचर)

२०७७ असार २३, ०९:४९ खबर संवाददाता

सोमबार रातिदेखि परेको वर्षाका कारण धनगढीका अधिकांश स्थान जलमग्न भएका छन्। 

वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, मोतिचोक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन्।

पानीको निकाश नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण विभिन्न स्थानमा पानी जमेको हो। जसका कारण आवतजावतमा समेत समस्या भएको छ।

 

कमेन्ट लोड गर्नुस