असार १५ र जन्म दिनको अवसरमा मानव सेवा आश्रममा दही चिउरा
२०७७ असार १५, १०:४४
धनगढी : कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले असार १५ र छोराको जन्म दिनको अवसरमा मानव सेवा आश्रममा दही चिउरा खुवाएका छन्।
पनेरुले छोरा प्रतिक र असार १५ को अवसर पारेर मानव सेवा आश्रममा आश्रीत असहाय तथा सडक मानवलाई दही चिउरा खुवाएका हुन्।
पनेरुले असहायसँग खुसी बाडेर छोराको जन्म दिन मनाएको बताए। पनेरु मानव सेवा आश्रमका अभिभावक समेत हुन्।
कमेन्ट लोड गर्नुस