सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिकनिक खान गएका कैलालीका एकजना नदिमा डुबेर बेपत्ता

२०७७ जेठ ३२, ०३:५२ खबर संवाददाता

धनगढी: नदिमा डुबेर कैलालीका एक जना बेपत्ता  भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका –१ पूर्व लम्कीका २६ वर्षीय दिपक जैशी बल्चौरस्थीत कर्णाली भगालोमा डुबेर बेपत्ता भएका हुन। 

घरबाट पिकनिक खानभनी आइतबार बिहान साथिहरुसँगै गएका उनी दिउँसो बेपत्ता भएका हुन। नदीमा पौडी खेलीरहेको समयमा बेपत्ता जैशीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस