सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली त्रिनगर नाकाबाट आज २५ सय बढि भित्रिए

२०७७ जेठ २७, ०६:४१ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट आजपजि भारतमा रहेका नेपाली भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दुई हजार ५ सय ७ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन्। उनीहरुलाई सम्बन्धित पालिकामा पठाईको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

यस्तै त्रिनगर नाका भएर आज तीन सय ५९ भारतीय नागरिक पनि भारत गएका छन्।

कमेन्ट लोड गर्नुस