सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ वर्षीया बालिकामा पनि कोरोना पुष्टि

२०७७ जेठ २७, ०५:२६ खबर संवाददाता

धनगढी : धनगढीमा २ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ। मंगलवार धनगढी उप–महानगरपालिका वडा नम्वर १ की दुई वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमित बालिकाको परिवार सम्पर्कमा आएको छ। केही समय अगाडी बालिका परिवारसहित भारतबाट आएको बुझिएको छ।

कमेन्ट लोड गर्नुस