हेभी इक्युपमेन्ट व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष साउँदलाई पितृशोक
२०७७ जेठ २७, ०३:१०
धनगढी : सुदूरपश्चिम हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्षमा लक्ष्मण साउँदलाई पितृशोक परेको छ। साउँदका बुवा दलवहादुर साउँदको आज धनगढीमा मृत्यु भएको हो।
आज साँझ ५ बजे गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुने साँउदले फेसवुक मार्फत जानकारी गराएका छन्।
कमेन्ट लोड गर्नुस