सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

२०७७ जेठ १८, ०८:१६ खबर संवाददाता

धनगढी : कैलालीमा सर्पको टोकाईबाट १५ महिने बालकको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा १५ महिने बालकको ज्यान गएको हो ।  

घरमा दिउँसो सुतिरहेको अवस्थामा कपिल नाथको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । 

कमेन्ट लोड गर्नुस