गौरीफन्टा पुगेका नेपालीलाई अध्यक्ष कुवँर लगायतका व्यवसायीद्वारा खाजा वितरण
२०७७ जेठ ८, ०६:३४
धनगढी : भारतका विभिन्न शहरबाट नेपाल आउने क्रममा कैलालीफन्टा पुगेर अलपत्र परेको नेपालीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको समूहले खाजा वितरण गरेको छ।
अध्यक्ष कुँवर सतिह सदस्य महेन्द्र कुमार सिंह र ब्यबसायी बम बहादुर कुवरले विभिन्न दुःख कष्ट सहेर सीमानाका पुगेका नेपालीलाई चाउचाउ, पानी र जुस वितरण गरेका हुन्।
कमेन्ट लोड गर्नुस