धनगढी उप–महानगरपालिकाका इन्जिनियर भट्टलाई पितृशोक
२०७७ वैशाख १६, ०३:४६
धनगढी : धनगढी उप–महानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टलाई पितृशोक परेको छ। उनका बुवा भोजराज भट्टको ८५ बर्षको उमेरमा आज निधन भएको हो। आजै धनगढीस्थित मोहनाघाटमा अन्त्यष्टि गरिएको छ।
कमेन्ट लोड गर्नुस