सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सामुदायिक वनद्वारा साबुन वितरण

२०७६ चैत्र २०, ०६:१३ खबर संवाददाता

कैलाली:  कैलालीमा सामुदायिक वनले साबुन वितरण गरेको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ मा रहेको भागेश्वर सामुदायिक वन उपभोक्ता समुहले कोरोनाको जोखिमलाई मध्येनजरगरि साबुन वितरण गरेको हो। 

वडाका दुई सय १० घरधुरीलाई जनचेतनासहित साबुन वितरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर नेगीले बताए। 

कमेन्ट लोड गर्नुस