सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लकडाउन’ को पाचौँ दिन ठप्प धनगढी (फोटो फिचर)

सरकारले मंगलवारदेखि देशैभर ‘लकडाउन’ जारी राखेको छ। कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ। यही रोकसँगै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान छ। अत्यावश्यक सवारी साधन चल्न दिएपनि सर्वसाधारण्लाई साईकल समेत चलाउन दिईएको छैन्।

२०७६ चैत्र १५, ०३:३०
कमेन्ट लोड गर्नुस