सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा २५ मोटरसाईकल सहित २९ जना नियन्त्रणमा

२०७६ चैत्र ११, १२:१३ खबर संवाददाता

कैलालीको टीकापुरबाट प्रहरीले लकडाउन उल्लंघन गर्ने २९ जनालाई  नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रमुख प्रहरी नायब उपरिक्षक मनोहरप्रसाद भट्टले २५ मोटरसाईकल सहित २९ जनालाई नियन्त्रण लिईएको जानकारी दिए।

लकडाउन उल्लंघन गरेपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिईएको  प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस