सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७६ चैत्र ९, ०३:०० खबर संवाददाता

धनगढी: कोरोना भाइरसबाट जागिन भन्दै धनगढी उपमहानगरपालिका– ४ का शुभम अग्रवालले मानव सेवा आश्रमलाई हेन्डवास, डिटोल, साबुन र माक्स सहयोग गरेका छन्। 

आश्रममा आश्रय लिएकाहरुलाई कोरोनाको संक्रमणबाट बच्न सजिलो होस भनेर उनले सहयोग गरेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस