सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकीबाट घर फर्किनेको चाप, सेनाको टोली खटाइयो (फोटो फिचर)

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेको छ। भारतले कोरोना भाइरस रोकथामका लागि जनता कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन्।

आज बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको छन्। भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसमेत खटिएको छ।

फोटो : पुष्कर भट्ट
फोटो : पुष्कर भट्ट
२०७६ चैत्र ८, ११:१०
कमेन्ट लोड गर्नुस