धनगढीको हाटबजार बन्द हुने
२०७६ चैत्र ६, ११:२८
धनगढी : कोराना भाईरसको रोकथामका लागि भीडभाड नगर्न सरकारले आग्रह गरेपछि धनगढीको त्रिनगर कृषि उपज हाटबजार बन्द गरिने भएको छ।
चैत ९ गतदेख अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार बन्द गर्ने निर्णय गरिएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिह चैसिरले बताए।
कमेन्ट लोड गर्नुस