हजुरबुवाको पुण्य तिथीमा नवजिवन परोपकार समाजलाई सहयोग
२०७६ फाल्गुन २९, ०५:४४
धनगढी: काठमाडौँको मेजर लन्चका संचालक तथा इस्टेट नेपालका निर्देशक अभीशमशेर कुँवरले आफ्नो हजुरबुवाको पुण्य तिथीमा नवजिवन परोपकार समाजमा आश्रय लिइरहेका असाहयहरुलाई सहयोग गरेका छन्।
उनले त्यहाँ खाना, खाजा, फलफुल तथा कपडा वितरण गरेका हुन। साथै उनले नवजीवन समाजकोे निर्माण भइरहेको भवनका लागि आर्थिक सहयोग समेत गरेका छन्।
कमेन्ट लोड गर्नुस