कैलालीमा युवकमाथी कुटपिट गर्ने एक जना पक्राउ
२०७६ फाल्गुन २७, १०:१०
कैलालीमा युवकमाथी कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ आमथलाका युवक ओम थापा माथी कुटपिट गर्ने सोहि ठाउका सनम थापा पक्राउ परेका हुन्।
थापामाथी ढुङ्गा प्रहार गरी सनमले घाईते बनाएका थिए। उनको सेतिप्रादेशीक अस्पतालमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुशार ढुङ्गा प्रहार गर्ने सनम प्रहरी नियन्त्रणमा रहेका छन्।
कमेन्ट लोड गर्नुस