सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चट्याङ लागेर दुई घाईते

२०७६ फाल्गुन ९, ०५:१७ खबर संवाददाता

बाजुरामा चट्याङ लागेर दुईजना घाईते भएका छन्।  जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ को साउद टोलमा परेको चट्याङ लाग्दा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर स्थानीय २१ वर्षीया  संजा साउँद र ६ वर्षीया आकृती साउद रहेका छन्। उनीहरुको  बयालपाटा अस्पतालमा उपचारका भईरहेको छ।  

कमेन्ट लोड गर्नुस