रेस्टुरेन्टमा खान खान गएका एक प्रहरीले जोडीले यसरी बचाए लुटिनबाट (भिडियो)
२०७६ फाल्गुन ७, ०२:१३
रेस्टुरेन्टमा खान खान गएका प्रहरी दम्पत्तीले रेस्टुरेन्ट लुटिनबाट बचाएका छन्। रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पत्तिले रेस्टुरेन्टमा लुट्न आएका एकजना लुटेरालाई पक्राउ गरेका हुन्।
चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ।
डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन्।
कमेन्ट लोड गर्नुस