सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत सेवा अबरुद्ध भएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य

२०७५ असार ८, ०९:३४

डोटीको बोगटान गाउँपालिका वडा नम्वर ४ सात्फरीमा जेठदेखि विद्युत सेवा अबरुद्ध भएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन। गएको जेठ २ गते टुडागाड जलविद्युत पावर हाउसको माथिबाट पहिरो खसेपछि सेवा अवरुद्ध भएको थीयोे। तर अवरुद्ध विद्युत सेवा मर्मतका लागि अहिलेसम्म पहल नहुदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन। विद्युत पावर हावसको विग्रीएको संचरना मर्मतका लागि पटक पटक सम्बन्धीत नीकायलाई दबाव दीदा पनि सुनुवाई नभएको स्थानीय उपभोक्ता राजेन्द्र बमले गुनासो गरे। 
 

कमेन्ट लोड गर्नुस