सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु

फोटो : राजेन्द्र सिहं
फोटो : राजेन्द्र सिहं
२०७६ माघ २३, ११:१५ खबर संवाददाता

दार्चुलामा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ। जिल्लाको  गोकुलेश्वर–मार्मा सडकखण्ड अन्तर्गत बिहान १० बजेको समयमा  गोकुलेश्वर नायलमा बा १३ च २०४१ नम्बरको स्कारपियोले ठक्कर दिदाँ शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर नायलका ५ वर्षीय बालक महेश महरको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस