सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सहिद दिवसको अवसरमा अछाम विद्यार्थी एकता मञ्चद्वारा दिप प्रज्वलन

२०७६ माघ १६, ०६:४० खबर संवाददाता

धनगढी: धनगढीमा सहिद दिवसको अवसरमा अछाम विद्यार्थी एकता मञ्चले दिप प्रज्वलन गरेको छ। 

विहिबार साझ मञ्चमा आवद्ध विद्यार्थीहरुले क्याम्पस चोकमा दिप प्रज्वलन गरेका हुन। देशका लागी सहादत प्राप्त गरेका सहिदहरुलाई सम्झिएर दिप प्रज्वलन गरिएको मञ्चले जनाएको छ।

अहिलेको परिवेसमा सडक दुर्घटनामा ज्यान गुमाएकाहरुलाई समेत सहिद घोषणा गर्ने परिपाटीले सहिदहरुको अपमान भएको  दिप प्रज्वलन कार्यक्रमका सहभागीहरुले बताएका थिए। 

 

कमेन्ट लोड गर्नुस