सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका युवक कैलालीबाट वेपत्ता

२०७६ माघ १६, ०३:१३ खबर संवाददाता

भारतबाट रोजगारी गरी फर्किएका डोटीका एक युवक वेपत्ता भएका छन्। डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ४ वायलका  ३२ वर्षीय नेत्र विष्ट रोजगारी गरी फर्किने क्रममा अत्तरियाबाट वेपत्ता भएका हुन्।

विष्टको परिवारले माघ १३ गतेदेखि  उनी सम्पर्क विहिन भएको  जनाएको छ। विष्टलाई देख्न व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा वा ९८४८४३६६०८ सम्पर्क गरिदिन अनुरोध गरिएको छ।  

कमेन्ट लोड गर्नुस