शुभ प्रभात:-भुकम्पीय दृष्टिकोणले सुदूरपश्चिम कति सुरक्षित छ ? ईन्जिनियर रविन्द्र उप्रेती ,२०७६माघ०८
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा भुकम्पीय दृष्टिकोणले सुदूरपश्चिम कति सुरक्षित छ ? स्टकचरल ईन्जिनियर रविन्द्र उप्रेतीसंग कुराकानी गरिएको छ।