सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सुर्मा गाउँपालिकाको कार्यालयमा १० दिनदेखी ताला

फाइल फोटो
फाइल फोटो
२०७६ माघ १२, ०८:३६ खबर संवाददाता

बझाङ: बझाङको सुर्मा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। दैनिक रुपमा जनप्रतिनिधि कार्यालयमा बस्नुपर्ने, गाउँपालिका भित्र पुर्णरुपमा जाडरक्सी बन्द गनुपर्ने लगायतका माग राख्दै स्थानीय महिलाहरुले १० दिनदेखी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

गाउँपालीकाको कार्यालयमा लगाएको ताला दशदिन पुग्दा पनि उक्त विषयमा अहिलेसम्म गााउँपालिका अध्यक्षले कुनै पहल नचालेको पाइएको छ।

कमेन्ट लोड गर्नुस