शुभ प्रभात : - Farwest Coordinater ( RAN - Farwest )-Anil Pandeyaसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा Farwest Coordinater ( RAN - Farwest )-Anil Pandeyaसंग कुराकानी गरिएको छ।