शुभ -प्रभात:- राष्ट्रिय औषधि आविस्कार तथा युवा वैज्ञानिक तारामान कडायत , २०७६पौष२०
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा राष्ट्रिय औषधि आविस्कार तथा विकाश केन्द्र दक्षिण कोरियामा कार्यरत नेपाली युवा वैज्ञानिक तारामान कडायतसंग कुराकानी गरिएको छ।