सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दृष्टि फाउण्डेसनद्धारा सुत्केरीको उद्दार

२०७६ माघ १०, ०६:५६ खबर संवाददाता

धनगढीको दृष्टि फाउण्डेसनले सुत्केरीको उद्दार गरेको छ। असहायहरुलाई साहरा दिदै आएको फाउण्डेसनले सुत्केरीको उद्दार गरेको हो। विहिवार सेती प्रादेशिक अस्पतालबाट सुत्केरीको उद्दार गरिएको फाउण्डेसनकी व्यवस्थापक चन्द्रा तिरुवाले बताईन्।

‘हामीलाई सुत्केरी हुनु भन्दा अगाडीनै खवर आएको थियो,’ उनले भनिन् ‘सेती प्रादेशिक अस्पतालमा नै सुत्केरी भएपछि अहिले फाउण्डेसनमा ल्याएर राखेका छौँ।’ मानसिक सन्तुलन गुमाएकी महिला भएका कारण नाम ठेगाना भने खुल्न सकेको छैन्।

कमेन्ट लोड गर्नुस