धनगढीमा प्रदेश सभा दिवस मनाईदै (फोटो फिचर)
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस धनगढीमा मनाईदै छ।
सुदूरपश्चिम प्रदेश सभाले माघ ७ गते स्थापना दिवसका रुपमा मनाउँदै आएको छ।
सभामुख अर्जुनबहादुर थापा सभापति रहेको कार्यक्रममा प्रदेश प्रमुख शर्मिला पन्त सहित मन्त्री र प्रदेश सभा सदस्यहरुको सहभागीता रहेको छ।
२०७६ माघ ७, ०१:५६
कमेन्ट लोड गर्नुस