सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभात मावि डोटीका पूर्व अध्यक्ष शिबराज ओझाको निधन

२०७६ माघ ४, ०८:२२ खबर संवाददाता

प्रभात माध्यामिक बिद्यालय देहिमाण्डौँ डोटीका पुर्व विद्यालय व्यपस्थापन समितिका अध्यक्ष शिबराज ओझाको निधन भएको छ। साविकको महादेवस्थान १ हिन्नेकाणा निवासी ओझाको शनिबार विहान निधन भएको परिवार स्रोतले जनाएको छ।

हाल उनी परिवार सहित धनगढी स्थित बैयाबेहडी बस्दै आएका थिए।  उनको केहिबेरमा मोहना आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस