सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

२०७६ माघ २, ०८:५२ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ। बिहीबार क्याम्पसका शिक्षकहरुले दृष्टि फाउण्डेसनलाई चामल दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरका हुन। 

खाद्यान्न वितरण कार्यक्रममा क्याम्पसका शिक्षकहरु लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस