सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंक माघीको साँझ बन्द हुने

२०७६ पुष २९, ०६:०२ खबर संवाददाता

धनगढीको कपडा बैंक माघीको साँझ बन्द हुने भएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंक माघीको दिन अर्थात माघ १ गते साझ बन्द हुने भएको हो। माघी पर्वका कारण १ गते विहान बैंक खुल्ला रहने भएपनि साँझ बन्दु हुने बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन्।

हाल कपडा बैंक विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म खुल्ला रहने गरेको छ।

कमेन्ट लोड गर्नुस