नागरिक सवाल:- भोजराज पाठक,कृष्णबहादुर महरा,कै.प्र.जि.अ. यज्ञराज बोहरा,र रण व.रावल संग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा आज भ्रमण वर्ष 2020 को शुभारम्भ! भ्रमण वर्ष बारे !,पर्यटन मन्त्रालयका फोकल पर्सन भोजराज पाठक,पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा,कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा,र रण व.रावलसंग बहस गरिएको छ।