शुभ प्रभात:-शिक्षक,शिक्षा अधिकारी एवं शिक्षा निर्देशकको जिम्मेवारी सम्हालेका नन्दराज पन्तसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा शिक्षक, शिक्षा अधिकारी एवं शिक्षा निर्देशकको जिम्मेवारी सम्हालेका नन्दराज पन्तसंग कुराकानी गरिएको छ।