सुदूर नेपाललाई विश्वसँग जोड्दै

७७ जना डिएसपीको सरुवाः सुदूरपश्चिमबाट को जाने ? को आउने ?(सूचीसहित)

२०७६ पुष १५, ०८:५९ खबर संवाददाता

प्रहरी प्रधान कार्यालय नक्साले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।

सरुवा भएकाले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

को कहाँ सरुवा भए ? (सूचीसहित)

कमेन्ट लोड गर्नुस