धनगढी जेसीजको अध्यक्षमा श्याम पाठक
२०७६ पुष ५, ०९:२०
धनगढी : धनगढी जेसीजको अध्यक्षमा श्याम पाठक विजयी भएका छन्। जेसीजको ३७औँ शाखा अधिवेशनबाट पाठक वर्ष २०२० का लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै कार्यकारी उपाध्यक्षमा रोशन भट्ट र सत्यराज जोशी निर्वाचित भएका छन्। भने उपाध्यक्षमा आशिष शाह, तर्कराज भट्ट, मनिष कुवँर र दिप रावत निर्वाचित भएका छन्।
कमेन्ट लोड गर्नुस