सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट हराएका ८ बर्षीय बालक अत्तरियामा भेटिए

२०७६ पुष ४, ०४:५५ खबर संवाददाता

धनगढीबाट हराएका ८ बर्षीय बालक अत्तरियामा भेटिएका छन्। बझाङ घर भई शिबनगर बस्दै आएका ८ बर्षीय बालक अनिष बाग अत्तरियामा फेला परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले भेटेपछि आफन्तको जिम्मा लगाईएको छ।

शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा अध्ययनरत बाग बिहिवार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केपछि हराएका थिए। 
 

कमेन्ट लोड गर्नुस