डोटीको बड्डिकेदार गाउँपालिका १ का वडाअध्यक्षलाई पितृशोक
२०७६ मंसिर २९, ०७:३२
डोटीको बड्डिकेदार गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहरालाई पितृ शोक परेको छ। बोहराका ८७ वर्षीय बुवा पदम बहादुर बोहराको शनिबार राति १० : ४५ बजेको समयमा विपी नगर स्थित आफ्नै निवासमा निधन भएको हो। बोहराको आजै दाहसंस्कार गरिने उनको परिवार स्रोतले जनाएको छ।
कमेन्ट लोड गर्नुस