सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बाजुरेली सेवा समाजको रक्तदान कार्यक्रम सम्पन्न

२०७६ मंसिर २०, ०४:२२ खबर संवाददाता

धनगढी: बाजुरेली सेवा समाजले शुक्रबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘हाम्रो सांस्कृतिक हाम्रो पहिचान, एकजुट भइ अघि बढाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोयजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।

धनगढीमा अभाव भइरहेको रगतलाई कम गर्न समाजले रक्तदान कार्यक्रम आयोजना गरेको समाजका सहसचिव तिलकबहादुर शाहले जानकारी दिए। समाजले विगतदेखि नै धनगढीमा विभिन्न सामाजिक कार्य गदैँ आइरहेको छ। 

कमेन्ट लोड गर्नुस