सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीद्धारा साढे एक लाखका अवैध सामान बरामद

२०७६ मंसिर ८, ०४:३९ खबर संवाददाता

धनगढीमा सशस्त्र प्रहरीले साढे एक लाख बढिका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीले भारतबाट भन्सार छली ल्याउँदै गरेका एक लाख ५३ हजार दुई सय १० बराबरका विभिन्न अवैध सामान बरामद गरिएको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाईएको छ।  
  
 

कमेन्ट लोड गर्नुस