सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पत्रकार कठायतलाई मातृ शोक

२०७६ मंसिर ६, ०३:३४

नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एंवम रेडियो नेपालको प्रदेश प्रसाशरण केन्द्र दिपालयमा कार्यरत चक्र कठायतलाई मातृ शोक परेको छ। उनकी आमा मन्दरी देवीको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुर स्थित निवासमै उनको निधन भएको आफन्तले बताएका छन्। उनको आजै गोदावरी आर्यघाटमा अन्तीम संस्कार गरिएको छ। 

कमेन्ट लोड गर्नुस