शुभ-प्रभात:-माउन्ट शैपाल स्कुलका विद्यार्थीहरु-आकाश मल्ल र दिपीका भट्टसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममामाउन्ट शैपाल English स्कुलका कक्षा १०का विद्यार्थीहरु-आकाश मल्ल र दिपीका भट्टसंग कुराकानी गरिएको छ।