रेडक्रस कैलालीका सभापती जोशीका बुबाको मृत्यु
२०७६ कार्तिक २७, ०६:४७
नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीलाई पृत्री शोक परेको छ। उनका बुवा दिनेशराज जोशीको ८७ वर्षको उमेरमा मृत्यु भएको हो।
कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका दिनेश राजको बुधबार बिहान मृत्यु भएको थियो। उनको कर्णाली आर्यघाटमा आज नै अन्तीम संस्कार गरिएको छ। मृत्युको कारण भने खुलेको छैन्।
कमेन्ट लोड गर्नुस