शुभ-प्रभात :-शिक्षणका साथै कृषिमा उद्यमशीलता प्रवद्र्धन - डिल्लीराज जोशीसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा शिक्षणका साथै कृषिमा समेत उद्यमशीलता प्रवद्र्धन गरिरहनु भएका युवा डिल्लीराज जोशीसंग कुराकानी गरिएको छ।