सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बौनियामा बसको ठक्करबाट दुई बालक गम्भिर घाईते

२०७६ कार्तिक १४, ०६:०३ खबर संवाददाता

कैलालीको बर्दागोरिया गाउँपालिकामा बसको ठक्करबाट दुई बालक घाईते भएका छन्। पूर्व–पश्चिम राजमार्गको बौनिया बजार नजिकै ना ७ ख ६०४६ नम्बरको बसले ठक्कर दिदा साईकल यात्री १२ वर्षका लक्ष्मण चौधरी र ८ वर्षका अंसु चौधरी घाईते भएका हुन्। घाईतेको बौनियामा सामान्य उपचार पछि नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस