सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रममै पुगेर असहायलाई भाईटीका

२०७६ कार्तिक १२, ०८:०६ खबर संवाददाता

धनगढीको मानव सेवा आश्रममै पुगेर असहायहरुलाई भाईटीका लगाईएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने निर्मला शाह र चन्दा फुलाराले आश्रममै पुगेर असहायहरुलाई भाईटीका लगाएका हुन्। उनीहरुले दिपावलीको शुभकामना सहित आश्रममा आश्रीत असहायहरुलाई कपडा समेत हस्तान्तरण गरेका छन्।  

कमेन्ट लोड गर्नुस