कैलालीमा मोटरसाईलको ठक्करबाट एकजना घाईते
कैलालीमा मोटरसाईलले ठक्कर दिदा एकजना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर २ आमबगैचामा फुलबारी सडक खण्डमा से ३ प ६६७९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही ठाउँकी लक्ष्मी विक घाईते भएकी छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नीरिक्षक सरोज ठकुराठीले घाईते विकलाई उपचारका लागि धनगढी ल्याईएको दिनेश खबरलाई जानकारी दिए।
मोटरसाईकल ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको ठकुराठीले बताए। मोटरसाईकल चालक भने फरार भएको उनले बताए।