शुभ प्रभात:-अध्यक्ष, दुर्गा पुजा सेवा समिती हरसिंकर ठाकुरसंग कुराकानी ,२०७६आश्विन१२
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा विगत ३५ वर्ष देखि निरन्तर रामलिला संचालन गरिरहनु भएको अध्यक्ष, दुर्गा पुजा सेवा समिती हरसिंकर ठाकुरसंग कुराकानी गरिएको छ।