शुभ -प्रभात:- पदम बहादुर रौले संग कुराकानी,२०७६आश्विन०८
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको रेविज रोगको परिचय ,यसको बच्ने उपाय,धनगढी उप-माहानगर पालिका पशुसेवा अधिकृत शाखा छैटौ स्तर तहमा कार्यरत पदम बहादुर रौलेसंग कुराकानी गरिएको छ।