सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज मन्त्रीपरिषद् बैठक बस्दै

२०८३ मंसिर ४, ०९:२४ खबर संवाददाता

काठमाडौं: आज मन्त्रीपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुनेछ।

कमेन्ट लोड गर्नुस